"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रंगकर्मि अनुराको ‘भाग्य लक्ष्मी’ प्रशारण सुरु

प्रकाशित मिति :  २३ चैत्र २०८०, शुक्रबार १४:०९


काठमाडौं । रंगकर्मी किशोर अनुरागको निर्देशनमा बनेको टेलि चलचित्र ‘भाग्य लक्ष्मी’ को प्रसारण सुरु भएको छ । पारिवारिक तथा सामाजिक बिषय बस्तुमा केन्द्रित रहेर लेखिएको यो शृंखला २२ चैत्रबाट प्रशारण सुरु भएको छ । यो टेलिचलचित्र हरेक बिहिवार बेलुका ७ बजे नेपाल टेलिभिजन र ७:३० बजे मि, टिभी साथै ८:०० बजे युट्युव च्यानल एभरेष्ट डिजिटलबाट प्रशारण हुने निर्देशक अनुरागले जानकारी दिए ।

टेलिचलचित्रमा राम बाबू रेग्मी, अस्मिता बस्नेत, सन्तोष सिवाकोटी, ईच्छा सिंह, श्रीकृष्ण थापा, लक्ष्मण पौडेल, सन्तोष थापा, सुमन बिष्ट , नबराज पनेरू, सिर्जना भूजेल, लगायतका कलाकारको अभिनय छ । इच्छा सिंहको मुख्य सहायक निर्देशन रहेको यो टेलिशृंखलामा मदन कस्यप घिमिरे छायांकन तथा क्यामारुन मियाँको सम्पादन रहेको छ । शशीविक्रम थापाको शीर्ष गीत रहेको ‘भाग्य लक्ष्मी’ मा निदेश अधिकारी निर्माता हुन् भने उक्त टेलिचलचित्र मी टिभीको प्रतुतीको रहेको छ ।

निर्देशक अनुरागको अर्को टिलिचलचित्र ‘खहरेघाट’ सोही नेपाल टेलिभिजनमै शनिवार राती ९:३० बजे प्रशासण हुदैछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । गत वर्षको ब्लकबस्टर ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको अर्को फिल्म ‘मनसरा’ प्रदर्शन पर्खाइमा छ। यही वैशाख २१ गतेदेखि

काठमाडौँ ।   मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा जेहेन्दार

काठमाडौँ- शुक्रबारदेखि हलमा लागेको फिल्म ‘महाजात्रा’ले दुई दिनमा ३ करोड ६ लाखको ग्रस व्यापार गरेको निर्माताले दाबी गरेका छन्। निर्माताले सार्वजनिक

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले भाषासाहित्यका क्षेत्रमा लामो समयदेखि सक्रिय १० जनालाई पुरस्कृत गर्ने भएको छ। प्रतिष्ठानले प्रदान गर्दै आएका पुरस्कारमा