"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रामबाबु गुरुङ र सुजित बिडारी ‘वर्ष निर्देशक’ घोषित

प्रकाशित मिति :  २८ फाल्गुन २०८०, सोमबार १३:४९


काठमाडौँ । रामबाबु गुरुङ र सुजित बिडारी नेपाली फिल्मका ‘वर्ष निर्देशक’ घोषित भएका छन्। चलचित्र निर्देशक समाजको १६ औं वार्षिक साधारणसभामा दुई निर्देशकलाई वर्ष निर्देशक घोषणा गरिएको हो।

गुरुङले ‘कबड्डी ४’बिडारीले ‘ऐना झ्यालको पुतली’ निर्देशन गरेका थिए। ‘कबड्डी ४’ गत वर्षकै सबैभन्दा बढी कमाउने फिल्म हो भने ‘ऐना झ्यालको पुतली’समीक्षात्मक रूपमा अब्बल फिल्म हो।

‘ऐना झ्यालको पुतली’ ओस्कार अर्वाडका लागि नेपालबाट छनोट भएको फिल्म हो। अभिनेता राजेश हमालले पुरस्कार प्रदान गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । गत वर्षको ब्लकबस्टर ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको अर्को फिल्म ‘मनसरा’ प्रदर्शन पर्खाइमा छ। यही वैशाख २१ गतेदेखि

काठमाडौँ ।   मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा जेहेन्दार

काठमाडौं । रंगकर्मी किशोर अनुरागको निर्देशनमा बनेको टेलि चलचित्र ‘भाग्य लक्ष्मी’ को प्रसारण सुरु भएको छ । पारिवारिक तथा सामाजिक

काठमाडौँ- शुक्रबारदेखि हलमा लागेको फिल्म ‘महाजात्रा’ले दुई दिनमा ३ करोड ६ लाखको ग्रस व्यापार गरेको निर्माताले दाबी गरेका छन्। निर्माताले सार्वजनिक