"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक [पूर्णपाठ]

प्रकाशित मिति :  २१ जेष्ठ २०८०, आईतवार १८:४८


सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले आइतबारको बैठकमा सरकारको तर्फबाट नीति, कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा हरेक वर्ष १० हजार जनालाई रोजागारी प्रदान, कृषि औद्योगीकरण, शैक्षिक सुधार, पर्यटन पूवार्धार निर्माण, स्वास्थ्य, सडक सुरक्षा रणनीतिक योजना लगायतका योजनालाई प्राथमिकतामा राखिएको छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ :



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । शब्द, दृश्य, चित्र र उत्पादनद्धारा संघीय राजधानीसँग कर्णाली जोड्ने भन्दै काठमाडौंको नयाँ बानेश्वरमा ‘कनेक्टिङ कर्णाली’ अभियान सुरू भएको छ।

काठमाडौँ । संवैधानिक व्यवस्थाअनुसार आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । संविधानले प्रदेश सरकारले हरेक वर्ष असार

काठमाडौँ । भ्रष्टाचार आरोपमा एउटै स्थानीय तहका प्रमुख र उपप्रमुखविरुद्ध मुद्दा दायर भएर निलम्बनमा परेसँगै निमित्तको जिम्मेवारी कसले लिने भन्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा