"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अभिनेत्री परिणीति र ‘आप’नेता राघवकाे इन्गेजमेन्ट

प्रकाशित मिति :  ३१ बैशाख २०८०, आईतवार १५:२१


काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडा र आम आदमी पार्टीका सांसद राघव चड्डाबीच शनिबार दिल्लीमा इन्गेजमेन्ट भएको छ । उक्त समारोहमा भारतीय राजनीतिज्ञदेखि सेलिव्रिटी सहभागि रहे ।

इन्डिया गेट नजिकको कपुरथला हाउसमा इन्गेजमेन्ट समारोह भएको थियो । बहिनीको टीकाटालोमा भाग लिन अभिनेत्री प्रियंका चोपडा समेत अमेरिकादेखि आइपुगेकी थिइन् ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, पञ्जावका मुख्यमन्त्री भागवत मन, राजनीतिज्ञहरु कपिल सिब्बल, पि चितरम्बरम, प्रियंका चतुर्वेदी, आदित्य ठाकरे लगायत सहभागि रहे । डेढसय जनालाई समारोहमा निम्तो गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । शब्द, दृश्य, चित्र र उत्पादनद्धारा संघीय राजधानीसँग कर्णाली जोड्ने भन्दै काठमाडौंको नयाँ बानेश्वरमा ‘कनेक्टिङ कर्णाली’ अभियान सुरू भएको छ।

काठमाडौं । केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’ले शनिबार प्रदर्शनको ५१ औं दिन मनाएको छ । न्युरोडस्थित रञ्जना सिनेप्लेक्स

काठमाडौँ । नेपाली गायन रियालिटी सो भ्वाइस किड्सको तेस्रो सिजन आजदेखि सुरु हुँदैछ। हिमालय टिभीमार्फत राती ८ बजे सो को ब्लाइन्ड

काठमाडौँ । फिल्म क्षेत्रमा चर्चित नाम हो दयाहाङ राई। राईका कैयौँ फिल्मले दर्शकको मन जित्न सफल भएको छ। हिरोइज्म मात्रै फिल्म