"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गुरुकुलमा जेठ ५ देखि ‘आधा-अपूरो’ मञ्चनको तयारी

प्रकाशित मिति :  २७ बैशाख २०८०, बुधबार १४:१८


काठमाडौँ । नाटक ‘आधा-अपूरो’ मञ्चन हुने भएको छ। काव्य आर्ट र आरोहण गुरुकुल स्कुल अफ थिएटरको सहकार्यमा नाटकको मञ्चन हुन लागेको हो।

शंकर पोखरेलको परिकल्पना र निर्देशन रहेको नाटकका लेखक मोहन राकेश हुन्। नाटक थापागाउँस्थित आरोहण गुरुकुल (कुञ्ज थिएटर)मा आगामी जेठ ५ गतेदेखि जेठ २२ सम्म मञ्चन हुनेछ।

निर्देशक पोखरेलले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत नाटकको पोस्टर सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। नाटक सोमबार बाहेक साताको प्रत्येक दिन बेलुका साढे ५ बजे मञ्चन हुनेछ। साथै शनिबार १ बजे अतिरिक्त शो पनि हुनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्म ‘जारी’ले प्रदर्शनको ५१ दिन पार गरेको छ। निर्माण टिमले शनिबार उपत्यकाको १८

काठमाडौँ। निर्माण सम्पन्न भएको ५ वर्षपछि चलचित्र नीरफूल प्रदर्शन हुने भएको छ। शुक्रबार साँझ आयोजित कार्यक्रममा निर्देशक फूलमान वलले चलचित्रमार्फत

काठमाडौँ । हामीले दैनिक आफ्नो आहारमा सलाद समावेश गरेका हुन्छौँ । काँक्रो, गाँजर, मुला, प्याजको टुक्रा खानाको साइडमा राख्नु नै सलाद

काठमाडौँ । ११ औं नेफ्टा फिल्म अवार्डको उत्कृष्ट पाँचको मनोनयन घोषणा भएको छ। जसमा ‘ऐना झ्यालको पुतली’, ‘द सेक्रेट्स अफ