"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गुरुकुलमा जेठ ५ देखि ‘आधा-अपूरो’ मञ्चनको तयारी

प्रकाशित मिति :  २७ बैशाख २०८०, बुधबार १४:१८


काठमाडौँ । नाटक ‘आधा-अपूरो’ मञ्चन हुने भएको छ। काव्य आर्ट र आरोहण गुरुकुल स्कुल अफ थिएटरको सहकार्यमा नाटकको मञ्चन हुन लागेको हो।

शंकर पोखरेलको परिकल्पना र निर्देशन रहेको नाटकका लेखक मोहन राकेश हुन्। नाटक थापागाउँस्थित आरोहण गुरुकुल (कुञ्ज थिएटर)मा आगामी जेठ ५ गतेदेखि जेठ २२ सम्म मञ्चन हुनेछ।

निर्देशक पोखरेलले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत नाटकको पोस्टर सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। नाटक सोमबार बाहेक साताको प्रत्येक दिन बेलुका साढे ५ बजे मञ्चन हुनेछ। साथै शनिबार १ बजे अतिरिक्त शो पनि हुनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । फिल्म क्षेत्रमा चर्चित नाम हो दयाहाङ राई। राईका कैयौँ फिल्मले दर्शकको मन जित्न सफल भएको छ। हिरोइज्म मात्रै फिल्म

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव-२०८१ का लागि कविता आह्वान गरेको छ। प्रतिष्ठानको ६७औं वार्षिकोत्सवको अवसरमा हुने कविता महोत्सवका

काठमाडौं । उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसरा’को अग्रिम बुकिङ बुधबारबाट खुला भएको छ । क्यूएफएक्सले देशभरका हलमा ‘मनसरा’लाई ६९ शो दिएको छ ।

काठमाडौं । गत वर्षको ब्लकबस्टर ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको अर्को फिल्म ‘मनसरा’ प्रदर्शन पर्खाइमा छ। यही वैशाख २१ गतेदेखि