"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

म्युजिक भिडियो ‘भैगो अब मनि रुन्न’ सार्वजनिक

प्रकाशित मिति :  १७ माघ २०८०, बुधबार १२:५४


काठमाडौँ । मोडल अनुप बोहरा र आशा पौडेल अभिनित नयाँ म्युजिक भिडियो ‘भैगो अब मनि रुन्न’ सार्वजनिक भएको छ। उक्त म्युजिक भिडियो ए एस् आर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको हो।  चर्चित गायिका सिम्रन परिवारको स्वर रहेको उक्त गीतमा अलोन रेसमको शब्द संयोजन रहेको छ भने बिशाल निरौलाको संगीत, एरेन्ज रहेको छ। 

भिडियोमा मोडल अनुप बोहरा, आशा पौडेल, रितु बस्नेत र राज सर्गमको अभिनय देख्न सकिन्छ। राहुल बराईलीको निर्देशन रहेको भिडियोको छायाङ्कन मुकेश हुमगाईले गरेका छन् । भक्तपुरको गुन्डुमा छायाङ्कन गरिएको भिडियोको सम्पादन बिनोद बमले गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाईमा नृत्यको रेकर्ड राख्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएकी अभिनेत्री छिरिङ शेर्पाले

हेटौंडा । चलचित्र पत्रकार संघ नेपालले आयोजना गरेको नेपालको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला हेटौंडामा सुरु भएको छ। संस्था

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको सोसल-ड्रामा फिल्म ‘दयारानी’को अग्रिम टिकट बिक्री खुला भएको छ । माओत्से गुरुङ निर्देशित फिल्मले

काठमाडौँ । नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको सातौं संस्करण असार ६ देखि ९ सम्म हुने भएको छ । अमेरिकाको मेरील्याण्ड राज्य तथा