"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुदूरपश्चिम प्रदेश सभा सदस्यले लिए शपथ

प्रकाशित मिति :  १५ पुष २०७९, शुक्रबार १५:१६


धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्यले शपथग्रहण गरेका छन्। प्रदेश सभामा ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावलले प्रदेश सभाका ५२ जना सदस्यलाई शपथ गराएका हुन्।

त्यसअघि प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य रावललाई शपथ गराएका थिए। थारू समुदायका ६ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिए। शपथग्रहणका लागि कतिपय प्रदेश सभा सदस्य आफ्नो मौलिक पोसाकमा उपस्थित भएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखारा । गण्डकी प्रदेश सभाले दुई वटा अध्यादेश स्वीकृत गरेको छ । आज (बिहीबार) बसेको प्रदेश सभा बैठकले प्रदेश सरकारबाट

सुर्खेत । कर्णाली सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री राजकुमार शर्माले बुधबार नै मन्त्रिपरिषद विस्तार  गरी मन्त्रीहरुको जिम्मेवारी तोकेका छन्

पोखरा  । गण्डकी प्रदेशमा ७ वटा मात्रै मन्त्रालय बनाउन सत्ता गठबन्धनका दलहरु सहमत भएका छन् । अहिले प्रदेशमा १२ मन्त्रालय

वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन् । उनले शुक्रबारको प्रदेशसभा बैठकबाट विश्वासको मत पाएका हुन् ।