"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुदूरपश्चिम प्रदेश सभा सदस्यले लिए शपथ

प्रकाशित मिति :  १५ पुष २०७९, शुक्रबार १५:१६


धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्यले शपथग्रहण गरेका छन्। प्रदेश सभामा ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावलले प्रदेश सभाका ५२ जना सदस्यलाई शपथ गराएका हुन्।

त्यसअघि प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य रावललाई शपथ गराएका थिए। थारू समुदायका ६ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिए। शपथग्रहणका लागि कतिपय प्रदेश सभा सदस्य आफ्नो मौलिक पोसाकमा उपस्थित भएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबारको प्रदेश सभामा कँडेलले २३ मत पाएका हुन्

काठमाडौं । कालिकोटको महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनराज शाहीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौँ ।  गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएका नेपाल टेलिकलका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत बनिरहेको बाँकेको सिक्टा सिंचाइ आयोजनामा संलग्न पप्पु कन्स्ट्रक्सन प्रालिलाई नेपाल सरकारले कालोसूचीमा राखेको छ । प्रधानमन्त्री