"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गण्डकीको मुख्यमन्त्रीमा खगराजले गरे दाबी

प्रकाशित मिति :  २५ चैत्र २०८०, आईतवार १२:५४


काठमाडौँ । गण्डकी प्रदेशमा एमालेका नेता खगराज अधिकारीको नेतृत्वमा सरकार गठन गर्न दाबी गरेका छन्। एमाले, माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री दाबी गरेका हुन्।

यसमा सभामुखको समेत संख्या गनिएको छ। एमालेका २२, माओवादीका सभामुखसहित ८ र स्वतन्त्र सांसद दीपक मनाङे गरी ३१ सिट पुग्छ। दलको सिट संख्याका आधारमा बहुमत पुर्‍याएर दाबी गरेको हो।

प्रदेश प्रमुखले एक साताभित्र अर्थात् २७ चैत दिउँसो ३ बजेसम्म समयसीमा दिएर नेपालको संविधान धारा १६८(२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सशस्त्र प्रहरी परिवार महिला संघको सहकार्य र नेपाल एपीएफ अस्पतालको सहयोगमा एनआर कलेजको पूर्वविद्यार्थी समाजले काठमाडौँको तारकेश्वर नगरपालिका–११ स्थित

नवलपुर । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ । बयालीस महिनामा सडक विस्तारको काम सक्ने

काठमाडौँ । गण्डकी प्रदेश सरकारमा सभामुखसहितको समर्थनमा मुख्यमन्त्रीको दाबी पेस गरेर नियुक्ति लिएका मुख्यमन्त्री खगराज अधिकारीले वैधता पाएका छन्। संविधानअनुसार सभामुखको

काठमाडौं । सम्पत्ति शुद्धीकरण गरेको आरोपमा दोषी ठहर भएका नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले ३ वर्ष कैद