"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जापान पठाउने १४ म्यानपावर कम्पनी निलम्बन

प्रकाशित मिति :  १५ आश्विन २०८०, सोमबार १८:४६


काठमाडौँ । वैदेशिक रोजगार विभागले जापानी भाषा तथा संस्कृतिसम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृत लिएको भन्दै १४ म्यानपावर कम्पनीलाई  निलम्बन गरेको छ। 

विभागका सूचना अधिकारी कविराज उप्रेतीका अनुसार यस सम्बन्धमा प्रारम्भिक अनुसन्धान भइरहेको छ । वैदेशिक रोजगार ऐन २०६४ को दफा ६१ को ७ बमोजिम १४ वटा संस्था निलम्बन भएका छन् भने अन्य संस्थाको हकमा अनुसन्धान जारी रहने निर्णय सोमबार भएको उनले जानकारी दिए । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । युरोपियन मुलकु रोमानियासँग नेपालले श्रम सम्झौता गरेको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री शरत सिंह भण्डारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को पहलमा श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउने सम्बन्धमा महत्त्वपूर्ण छलफल भएको छ। शुक्रवार बिहान

काठमाडौं । विदेशमा रोजगारी गर्न जाँदा पर्यटक वा भिजिट भिसामा नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ । थाइल्याण्ड र म्यानमारमा

काठमाडौं । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेक्रम बढेको छ। हालसम्म दुई लाख ६० हजार