"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जापान पठाउने १४ म्यानपावर कम्पनी निलम्बन

प्रकाशित मिति :  १५ आश्विन २०८०, सोमबार १८:४६


काठमाडौँ । वैदेशिक रोजगार विभागले जापानी भाषा तथा संस्कृतिसम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृत लिएको भन्दै १४ म्यानपावर कम्पनीलाई  निलम्बन गरेको छ। 

विभागका सूचना अधिकारी कविराज उप्रेतीका अनुसार यस सम्बन्धमा प्रारम्भिक अनुसन्धान भइरहेको छ । वैदेशिक रोजगार ऐन २०६४ को दफा ६१ को ७ बमोजिम १४ वटा संस्था निलम्बन भएका छन् भने अन्य संस्थाको हकमा अनुसन्धान जारी रहने निर्णय सोमबार भएको उनले जानकारी दिए । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – आर्थिक वर्ष २०८०/८१ मा सात लाख ५४ हजार युवा बैदेशिक रोजगारीको खोजीमा ९१ देश पुगेका छन्। वैदेशिक रोजगार विभागका

काठमाडौँ । वैदेशिक रोजगार विभागले ५८४ वटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको कारोबार रोक्का गरेको छ । विभागले एक सूचना

काठमाडौँ । वैदेशिक रोजगार कार्यालय ताहाचल अब दैनिक तीन सिफ्टमा सञ्चालन हुने भएको छ। श्रम स्वीकृतिमा ढिलाइ नगर्न श्रम,रोजगार तथा सामाजिक

काठमाडौं । सरकारले जापानमा ‘स्पेसिफाइड स्किल वर्कर’ (एसएसडब्ल्यू) श्रमिकको माग ल्याउने र श्रमिक पठाउने जिम्मा म्यानपावर कम्पनीलाई नै दिएको छ