"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निःशुल्क कम्पनी खोल्नसक्ने व्यवस्था सुरुवात

प्रकाशित मिति :  १५ जेष्ठ २०८०, सोमबार १८:५१


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ देखि निःशुल्क कम्पनी खोल्नसक्ने व्यवस्था गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त घोषणा गरेका हुन्।

नयाँ कम्पनी खोल्न र कम्पनीको पुँजी बढाउन कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिने उनले बताए। त्यस्तै न्यूनतम १ सय रुपैयाँमात्रै अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सकिने कानुनी व्यवस्था गरिने उनले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले २२ वटा विभिन्न निर्माण र आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सार्वजनिक

काठमाडौं । गृह मन्त्रालयले आमसञ्चारमाध्यमका विषय निगरानी र कारबाही चलाउन प्रमुख जिल्ला अधिकारीहरुलाई गरेको परिपत्र सच्याएको छ । ७७ जिल्लाका

काठमाडौं । सूचना प्रविधि (आईटी) को क्षेत्रमा एकपछि अर्को अनियमितता भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यससम्बन्धी खरिद तथा सञ्चालनमा सजगता

काठमाडौँ । नेपाल प्रहरीले तीन सय ६५ जना प्रहरी सहायक निरीक्षक पदका लागि भर्ना खोलेको छ ।  शुक्रवार गोरखापत्र दैनिकमा सूचना