"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस गण्डकी प्रदेशसभाको प्रमुख सचेतकमा न्यौपाने नियुक्त

प्रकाशित मिति :  7 May, 2023 1:53 pm


पोखरा । गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसको प्रमुख सचेतकमा गोरखाका नन्दप्रसाद न्यौपाने नियुक्त भएका छन् । गोरखा कांग्रेस सभापतिसमेत रहेका न्यौपाने गोरखा क्षेत्र नम्बर १ को १ प्रदेशसभामा निर्वाचित भएका थिए ।

मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आइतबार कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा ११ को उपधारा १ बमोजिम न्यौपानेलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।कांग्रेस गोरखाका सभापति समेत रहेका न्यौपाने गोरखा–१ (२) बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

प्रदेशसभामा सचेतक र अन्य पदाधिकारीको भने टुंगो लागेको छैन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना खुलेको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै नेपाल प्रहरीले

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

ओखलढुंगा भूगोलको हिसाबले एक पहाडी जिल्ला हो । पूर्वमा खोटाङ, पश्चिममा रामेछाप, उत्तरमा सोलुखुम्बु र दक्षिणमा सिन्धुली र उदयपुर जिल्लाले

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलले नक्कली शैक्षिक प्रमाण पेश गरेर सरकारी सेवाको लाभ लिएको अभियोगमा