"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निजामती अस्पतालमा जागिरको अवसर

प्रकाशित मिति :  ३० फाल्गुन २०७९, मंगलवार १३:२८


काठमाडौं । निजामती कर्मचारी (सिभिल) अस्पतालमा सिनियर रजिष्ट्रारदेखि हलुका सवारी चालकसम्मका विभिन्न पदमा विज्ञापन खुलेको छ ।

अस्पतालले खुला र समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्न ३३० जनाका लागि लिखित परीक्षाको विज्ञापन खुलाएको हो । यसैगरी कार्यक्षमता मूल्यांकनबाट हुने ४२ जना बढुवाका लागि पनि सूचना जारी गरिएको छ ।

विज्ञापन खुलाइएका पदहरुमध्ये सबैभन्दा धेरै संख्या नर्सका लागि छ । निजामती अस्पतालले पदपूर्तिका लागि छुट्टाछुट्टै तीनवटा सूचना जारी गरेको छ ।

हेर्नुहोस् सूचना –



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । गृह मन्त्रालयले २५ जना अधिकारीको सरूवा गरेको छ। अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक

काठमाडौँ । सरकारले २०८० सालको बिदाको सूची राजपत्रमा प्रकाशन गरेको छ।  बिहीबार २०८० साल वैशाख १ गतेदेखि चैत मसान्तसम्मको बिदाको सूची सार्वजनिक

कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण पुनः देखिन थालेको छ । कोरोना भाइरसको संक्रमण दर केही महिनायता

काठमाडौँ ।  गृह मन्त्रालयको आन्तरिक कार्यसम्पादन मूल्यांकनमा तीनवटा जिल्ला प्रशासन कार्यालय अनुत्तीर्ण भएका छन् । अर्धन्यायिक अधिकारको समेत प्रयोग गरिरहेका जिल्ला