"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सोमवार सार्वजनिक बिदा दिने सरकारको निर्णय

प्रकाशित मिति :  १६ चैत्र २०८१, आईतवार २१:२६


काठमाडौँ- सरकारले भोलि चैत १८ गते ईद उल फित्र (ईद) पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको छ।

गृह मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले आज (आइतबार) सूचना जारी गर्दै भोलि (सोमबार) इस्लाम धर्मावलम्बीहरूले मनाउने ईदको अवसरमा सार्वजनिक बिदा दिने जानकारी दिएका हुन्।

सरकारले २०८० माघ २९ गतेको नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै ईद (इद उल फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – काठमाडौं उपत्यका विकास प्राधिकरणका अमिन दिनेशप्रसाद यादवविरुद्ध सवा ३ करोड रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्‍याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधहरू माफ गर्न

काठमाडौं – प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चार कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । तीन कम्पनीलाई डेड वर्ष र

काठमाडौं – सरकारी निकायमा कार्यरत अस्थायी र करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् ।श्रम