"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काम नगर्ने बाइस वटा निर्माण कम्पनी कालोसूचीमा (नामसहित)

प्रकाशित मिति :  १५ माघ २०८०, सोमबार १२:२३


काठमाडौँ । प्रधानमन्त्री कार्यालयले २२ वटा निर्माण कम्पनीलाई तीन वर्षसम्म कालोसूचीमा राखेको छ । निर्माण सम्झौता गरी समयमा काम नगर्ने र पेस्की लिएर बेपत्ता हुने ठेकेदारको नाम सहित कम्पनीको नाम सार्वजनिक गरी तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको जनाएको छ । 

कालोसूचीमा पर्ने निर्माण कम्पनीहरुः



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेटरको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। जसअनुसार पुरुषतर्फ ३० जना क्रिकेटरलाई चार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले संसदमा सार्थक बहस हुन नसकेको भन्दै विवादित व्यक्तिहरूलाई संसदमा प्रवेश नदिई

काठमाडौं । विवादित मन्त्रीहरुका सम्बन्धमा स्पष्ट रुलिङको माग गर्दै विपक्षी दलहरुले प्रतिनिधि सभाको बैठक अवरोध गरेका छन् ।नेकपा एमाले, राष्ट्रिय

काठमाडौँ । संघीय संसद्को दुवै सदनको बैठक सोमबार बस्दै छ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ